चयनितसमानुपातिक सूचीआदिवासी जनजाति, महिला

गंगालक्ष्मी अवाल

नेपाली काङ्ग्रेस · राष्ट्रिय सूची

गंगालक्ष्मी अवाल
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

गंगालक्ष्मी अवाल नेपाली काङ्ग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन आदिवासी जनजाति, महिला समूहबाट भएको हो। गंगालक्ष्मी अवाल भक्तपुरको किसान परिवारमा जन्मिएकी एक प्रेरणादायी महिला हुन् । परम्परागत समाजले महिलालाई धेरै पढ्नु पर्दैन, हिसाब-किताब गर्न जान्ने भए पुग्छ र बिहेपछि श्रीमानको घर जानुपर्छ भन्ने सल्लाह दिँदा पनि उनले त्यसलाई तोड्दै उच्च शिक्षा हासिल गरिन् । सोसल साइन्स र राजनीतिशास्त्रमा स्नातकोत्तर र दिगो ऊर्जा व्यवस्थापनमा विद्यावारिधि गरिन् । सानै उमेरदेखि तरकारी बेचेर, ऊनी टोपी बुनेर कमाइ गर्न थालिन् र पछि तिब्बती ऊनबाट लुगा बुन्ने व्यवसाय सुरु गरिन् ।

सिट विवरण

दल
नेपाली काङ्ग्रेस
सिट प्रकार
समानुपातिक सूची
सूची
राष्ट्रिय सूची
समूह
आदिवासी जनजाति, महिला
स्थिति
चयनित

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

Onlinekhabar English

अद्यावधिक

Lawmaker Awal says rescue teams in Rasuwa lack essential equipment

नयाँ ट्याबमा खुल्छ

Nepali Congress lawmaker Gangalakshmi Awal has said rescue teams deployed in the flood-affected areas of Rasuwa are facing a shortage of essential rescue Kathmandu, September 10 Nepali Congress lawmaker Gangalakshmi Awal has said rescue teams deployed in the flood-affected areas of Rasuwa are facing a shortage of essential rescue equipment.

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
५६
लिङ्ग
महिला

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Federal Parliament member profileFederal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR House vote summary, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR seat allocation notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal final House election report notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission proportional members elected, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)7th House of Representatives (Nepal)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)