रेखा कुमारी यादव
नेपाली काङ्ग्रेस · राष्ट्रिय सूची

रेखा कुमारी यादव नेपाली काङ्ग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन मधेसी, महिला समूहबाट भएको हो। रेखाकुमारी यादव विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा लागेर हाल नेपाली कांग्रेसको तर्फबाट मधेशी क्लस्टरअन्तर्गत समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्। धनुषाको सपहीमा जन्मिएकी ५४ वर्षीया यादवको राजनीतिक चेतना बाल्यकालमै विकास भएको थियो। वि.सं. २०४६ को जनआन्दोलनका क्रममा जनकपुरमा "ब्ल्याकआउट" गर्न पर्चा बाँड्ने जोखिमपूर्ण जिम्मेवारीबाट सुरु भएको उनको सक्रियता नेपाल विद्यार्थी संघ, महिला संघ हुँदै पार्टीको केन्द्रीय तहसम्म पुगेको छ।
सिट विवरण
- दल
- नेपाली काङ्ग्रेस
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- मधेसी, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२