चयनितसमानुपातिक सूचीदलित, महिला

हरिना देवी कामी

नेपाली काङ्ग्रेस · राष्ट्रिय सूची

हरिना देवी कामी
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

हरिना देवी कामी नेपाली काङ्ग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन दलित, महिला समूहबाट भएको हो। ३७ वर्षीया हरिना कामीको जन्म डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भएको हो भने हाल उनको कर्मघर परशुराम नगरपालिका–१२ तुलाभाडीमा रहेको छ। सामान्य ग्रामीण परिवेश, आर्थिक अभाव र सामाजिक विभेदका बीच हुर्किएकी उनले १० कक्षासम्म मात्र औपचारिक शिक्षा हासिल गर्न सकिन्। सानै उमेरमा विवाह भएपछि उनको सुरुवाती जीवन अन्य ग्रामीण महिलाहरूझैँ घाँसदाउरा, मेलापात र खेतीपातीमै बितेको थियो। तर, समाजमा व्याप्त दलित र महिलामाथिको असमानतालाई नजिकबाट देखेपछि उनमा सामाजिक परिवर्तनका लागि केही गर्नुपर्छ भन्ने सोच पलायो र उनले महिला समूह तथा कृषि सहकारीमार्फत गाउँका महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियान सुरु गरिन्।

सिट विवरण

दल
नेपाली काङ्ग्रेस
सिट प्रकार
समानुपातिक सूची
सूची
राष्ट्रिय सूची
समूह
दलित, महिला
स्थिति
चयनित

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

समाचारमा उल्लेख भेटिएन।

अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

लिङ्ग
महिला
जन्म मिति (वि.सं.)
null

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Election Commission of Nepal PR House vote summary, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR seat allocation notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal final House election report notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission proportional members elected, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)7th House of Representatives (Nepal)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)