HoR: Call for disclosure of probe committee reports
नयाँ ट्याबमा खुल्छKATHMANDU: Nepali Congress (NC) lawmaker Narendra Kumar Kerung has demanded disclosure of reports of various probe and study committees formed by the government itself.
नेपाली काङ्ग्रेस · पाँचथर-१

नरेन्द्र कुमार केरुङ नेपाली काङ्ग्रेसबाट पाँचथर-१ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। नरेन्द्र कुमार केरुङ नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पाँचथर जिल्लाका एक निष्ठावान र बौद्धिक नेता हुन्। वि.सं. २०२९ मंसिर २१ गते पाँचथरको फालेलुङ-७, सिदिनमा जन्मिएका केरुङले समाजशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन्। वि.सं. २०३९ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका उनले पञ्चायतकालीन कठिन समयदेखि नै प्रजातन्त्रको पक्षमा आफूलाई उभ्याउँदै आएका छन्। बौद्धिक व्यक्तित्व, तार्किक वक्ता र सांगठनिक क्षमताका धनी केरुङले दुई कार्यकाल (२०६७–२०७८) सम्म नेपाली कांग्रेस पाँचथरको जिल्ला सभापतिको रूपमा सफल नेतृत्व प्रदान गरे।
अन्य नाम: नरेन्द्रकुमार केरुङ
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
KATHMANDU: Nepali Congress (NC) lawmaker Narendra Kumar Kerung has demanded disclosure of reports of various probe and study committees formed by the government itself.
प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।
देशमा सुसासन कायम निति निर्माण कार्यमा सक्रिय सहभागीता जनताको दुःख सुखमा सधै तप्परताका साथ सक्रिय रहि रहने सामाजिक आर्थिक विकासमा सथै लागि रहेने।
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२