गीता कुमारी सेन्दाङ
नेपाली काङ्ग्रेस · राष्ट्रिय सूची

गीता कुमारी सेन्दाङ नेपाली काङ्ग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन आदिवासी जनजाति, महिला समूहबाट भएको हो। गीता कुमारी सेन्दाङको राजनीतिक यात्रा ताप्लेजुङको सिदिङवा गाउँपालिकास्थित मेहेलेबाट विद्यार्थी राजनीतिमार्फत सुरु भएको हो। कक्षा ८ मा पढ्दादेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भएकी उनले लामो समय नेपाली कांग्रेसको विभिन्न तहमा रहेर काम गरिन्। उनी नेपाल महिला संघ ताप्लेजुङको सभापति र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत सम्हालिसकेकी अनुभवी नेतृ हुन्। हालै उनी कोशी प्रदेशको सिफारिसमा नेपाली कांग्रेसबाट समानुपातिक सूचीमार्फत प्रतिनिधिसभा सदस्य (सांसद) बनेकी छिन्।
अन्य नाम: गीताकुमारी सेन्दाङ
सिट विवरण
- दल
- नेपाली काङ्ग्रेस
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- आदिवासी जनजाति, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२