शाहजान खातुन
नेपाली काङ्ग्रेस · राष्ट्रिय सूची

शाहजान खातुन नेपाली काङ्ग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन मुस्लिम, महिला समूहबाट भएको हो। रौतहटकी ४० वर्षीया चिकित्सक डा. शाहजान खातुन २०७९ सालको स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाको उपप्रमुख पदमा झिनो मतान्तरले पराजित भएकी थिइन। खातुन हारबाट विचलित नभई निरन्तर समाजसेवा र पार्टी राजनीतिमा सक्रिय रहिन्। उनको यही धैर्य र समुदायप्रतिको प्रतिबद्धतालाई कदर गर्दै नेपाली कांग्रेसले उनलाई समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य (सांसद) चयन गरेको छ।
सिट विवरण
- दल
- नेपाली काङ्ग्रेस
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- मुस्लिम, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२