शोभा खनाल
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

शोभा खनाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, महिला समूहबाट भएको हो। शोभा खनाल गोरखाको गण्डकी गाउँपालिका–५ दर्वुङकी स्थानीय हुन् । सानैदेखि समाजमा देखिने विभेद र बेथितिविरुद्ध बोल्ने स्वभावकी उनलाई परिवारको राजनीतिक वातावरणले प्रभावित गरेको थियो । हजुरबुवा र बुवा गाउँमा राजनीतिक रूपमा सक्रिय थिए भने आमाले महिला समूह र विद्यालय व्यवस्थापन समितिमा गरेको सक्रियताले उनलाई समाजसेवी बन्न प्रेरणा दियो । रत्नेश्वर माविबाट २०६० सालमा एसएलसी उत्तीर्ण गरेकी शोभाले काठमाडौंको मनमोहन मेमोरियल कलेजबाट १२ कक्षा र पद्मकन्या क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन् ।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२