पर्यटन विधेयक, २०८२
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको "पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै।
प्रतिनिधि सभा बैठक, २०८३ असार २४ गते, बुधबार बिहान ११:०० बजे । / माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको "पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै। प्रतिनिधि सभा, संघीय संसद् अभिलेख खोल्नुहोस् (नयाँ ट्याबमा खुल्छ)










