चयनितसमानुपातिक सूचीखस आर्य, महिला

बिधुशी राणा

राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

बिधुशी राणा
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

बिधुशी राणा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, महिला समूहबाट भएको हो। बिधुशी राणाको व्यावसायिक यात्रा बैंकिङ क्षेत्रबाट सुरु भएको हो। उनले काठमाडौँको सेन्ट मेरीबाट विद्यालय शिक्षा र भारतको बैंग्लोरबाट उच्च शिक्षा पूरा गरेपछि शंकरदेव क्याम्पसबाट 'बिजनेस एडमिनिस्ट्रेसन' मा स्नातक गरिन्। वि.सं. २०५७ मा उनका ससुरा नूरप्रताप जंगबहादुर राणाले कुमारी बैंक स्थापना गरेपछि विदुषीले त्यहाँ मार्केटिङ तथा ब्रान्ड म्यानेजरका रूपमा आफ्नो करियर थालेकी थिइन्। झण्डै ८ वर्ष बैंकमा काम गरेर ब्रान्च म्यानेजरसम्म बनेकी उनले पछि छोराछोरीको पालनपोषणका लागि १० वर्ष जागिरबाट विश्राम लिएकी थिइन्। पारिवारिक जिम्मेवारी पूरा गरेपछि उनले केही समय आफ्नै ट्राभल एजेन्सी र आईटी कम्पनी पनि सञ्चालन गर्ने प्रयास गरिन्।

अन्य नाम: विधुषी राणा

सिट विवरण

दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सिट प्रकार
समानुपातिक सूची
सूची
राष्ट्रिय सूची
समूह
खस आर्य, महिला
स्थिति
चयनित

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
५६
लिङ्ग
महिला

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Wikidata entityWikidataस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament member profileFederal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (English)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR House vote summary, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR seat allocation notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal final House election report notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission proportional members elected, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)7th House of Representatives (Nepal)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)