विजयीप्रत्यक्ष सिट

डा. स्वर्णिम वाग्ले

अर्थ मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी · तनहुँ-१

डा. स्वर्णिम वाग्ले
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अर्थशास्त्री तथा राजनीतिज्ञ र हालको नेपाल सरकारका अर्थमन्त्री हुन्। विश्वविख्यात अर्थशास्त्रीका रूपमा चिनिएका डा. वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति पनि हुन्। उनि पार्टीको राजधानी चितवनमा सम्पन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट पहिलो निर्वाचित केन्द्रीय सदस्य र पहिलो निर्वाचित उपसभापति हुन् । उनि महाधिवेशनमा सबैभन्दा बढी मतले निर्वाचित केन्द्रीय सदस्य हुन् भने उपसभापतिमा उनिविरुद्ध कसैले उम्मेद्वारी नदिँदा निर्विरोध निर्वाचित भएका थिए । विराजभक्त श्रेष्ठले सुरुमा उम्मेद्वारी दिने भनेपनि पछी उनि डा. वाग्ले कै प्रस्तावक बनेका थिए । पार्टीमा तेश्रो वरियता र सरकारमा दोश्रो वरियता सहित उनी देशको महत्त्वपूर्ण जिम्मेवारी सम्हालीरहेका छन् । उनि यसअघि न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको एसिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय ब्युरोमा मुख्य आर्थिक सल्लाहकारको रूपमा कार्यरत थिए। उनी २०८० वैशाख १० गते देखि २०८२ भदौसम्म प्रतिनिधि सभामा पहिलो पटक सदस्य थिए। तत्कालीन बहालवाला सांसद राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको तनहुँ १ निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनबाट उनी भारी मतले निर्वाचित भएका थिए। उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन्। र फेरि २०८२ फागुन २१ को निर्वाचनमा उनी तनहुँ-१ बाटै भारी मतले निर्वाचित भइ आफ्नै पार्टीको एकल सरकारका रणनीतिक व्यक्तित्वका रूपमा सरकार चलाइरहेका छन्।

अन्य नाम: स्वर्णिम वाग्ले

निर्वाचन क्षेत्र खोल्नुहोस्

सिट विवरण

दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सिट प्रकार
प्रत्यक्ष सिट
निर्वाचन क्षेत्र
तनहुँ-१
प्रदेश
गण्डकी प्रदेश
जिल्ला
तनहुँ
स्थिति
विजयी
भूमिका
अर्थ मन्त्री
नियुक्त मिति
२०२६ मार्च २७
मन्त्रालयीय जिम्मेवारी
अर्थ मन्त्रालय
मत
३८,०४०
मत प्रतिशत
५८.२%
निर्वाचन क्षेत्रका कुल मत
६५,४१९

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

Khabarhub English

Finance Minister Dr Wagle requests Indian industrialists to invest in Nepal

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: Finance Minister Dr Swarnim Wagle has informed Indian investors, industrialists and businesspersons that there are adequate opportunities for investment and trade in Nepal. Dr Wagle’s secretariat shared information that the Minister, who is current… KATHMANDU: Finance Minister Dr Swarnim Wagle has informed Indian investors, industrialists and businesspersons that there are adequate opportunities for inves…

Khabarhub English

Finance Minister Wagle tells Indian business leaders: Time is right to invest in Nepal

नयाँ ट्याबमा खुल्छ

NEW DELHI: Finance Minister Dr. Swarnim Wagle has called on Indian investors, industrialists and business leaders to explore and expand investment and trade opportunities in Nepal, saying that the time is right to invest in the country.

Khabarhub English

Finance Minister Wagle to pitch Nepal investment opportunities to Indian industry

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: Finance Minister Dr Swarnim Wagle is set to call on Indian industrialists to increase investment in Nepal during his ongoing visit to India. Wagle will address a roundtable discussion organized by the Confederation of Indian Industry (CII) at its h… KATHMANDU: Finance Minister Dr Swarnim Wagle is set to call on Indian industrialists to increase investment in Nepal during his ongoing visit to India.

Republica

अद्यावधिक

NEPSE gains 48.57 points as Wagle’s capital market plan boosts investor sentiment

नयाँ ट्याबमा खुल्छ

The market rally came a day after Finance Minister Dr Swarnim Wagle unveiled a 21-point Capital Market Strengthening and Revival Action Plan. The plan was announced as the stock market had fallen by 3... NEPSE gains 48. The market rally came a day after Finance Minister Dr Swarnim Wagle unveiled a 21-point Capital Market Strengthening and Revival Action Plan. The plan was announced as the stock market had fallen by…

पृष्ठभूमि र अनुभव

प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।

शैक्षिक विवरण

phd

संस्था
अष्ट्रेलियन नेशनल युनिभर्सिटी

John F. Kennedy School of Government

संस्था
John F. Kennedy School of Government
देश
United States

Australian National University

संस्था
Australian National University
देश
Australia

Budhanilkantha School

संस्था
Budhanilkantha School
देश
Nepal

पेशागत अनुभव

economist

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
५६
लिङ्ग
पुरुष
जन्म मिति (वि.सं.)
२,०३१-२-१६
बसोबास
गोरखा शहिद लखन गाउँपालिका बुङ्गकोट
नागरिकता जिल्ला
काठमाडौं
पति/पत्नी
शची वाग्ले

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Wikidata entityWikidataस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament member profileFederal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (Nepali)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (English)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal candidate result recordElection Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)Nepse Bajar candidate profileNepse Bajarस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate directory, 2082HamroNetaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)