प्रेम बहादुर बयक
नेपाली कम्युनिष्ट पार्टी · राष्ट्रिय सूची

प्रेम बहादुर बयक नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, पुरुष, अपाङ्गता समूहबाट भएको हो। प्रेमबहादुर बयक ४५ वर्षीय राजनीतिक कार्यकर्ता तथा सामाजिक अभियन्ता हुन् । कालीकोटको लम्की चुहा नगरपालिका–४ पौवापुरमा जन्मिएका उनले प्राथमिक शिक्षा मोतिपुर स्कुलबाट र माध्यमिक शिक्षा लम्की चुहाको जनजागृति माध्यमिक विद्यालयबाट प्राप्त गरे । दाङ्गढीको कालीकोट बहुमुखी क्याम्पसबाट आई.ए. सम्मको अध्ययन गरेका बयक २०५४/५५ तिर अखिल क्रान्तिकारी विद्यार्थी संघमा आबद्ध भए र दुई वर्षभित्रै नेकपा माओवादी पार्टीको राजनीतिमा सक्रिय हुँदै २०५७ सालदेखि भूमिगत जीवन बिताए ।
अन्य नाम: प्रेम बहादुर वयक
सिट विवरण
- दल
- नेपाली कम्युनिष्ट पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, पुरुष, अपाङ्गता
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- पुरुष
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२