चयनितसमानुपातिक सूचीखस आर्य, पुरुष

प्रमेश कुमार हमाल

नेपाली कम्युनिष्ट पार्टी · राष्ट्रिय सूची

प्रमेश कुमार हमाल
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

प्रमेश कुमार हमाल नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, पुरुष समूहबाट भएको हो। प्रमेशकुमार हमाल झण्डै ५ दशकको लामो राजनीतिक अनुभव बोकेका नेता हुन् । नेकपा (माले), एमाले, एकीकृत समाजवादी हुँदै हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध छन् । लामो समयसम्म पार्टीको नीति निर्माण र कुटनीतिक क्षेत्रमा सक्रिय रहेका हमाल यसपटक मुलुकको कानुन निर्माण गर्ने मुख्य जिम्मेवारीका साथ संसद्‌मा प्रवेश गरेका छन् । विशेषगरी तत्कालीन एमाले महासचिव माधवकुमार नेपालसँग निकट रहेर काम गरेका हमालले यसअघि धेरैपटक सांसद बन्ने अवसर पाए पनि पार्टीको आन्तरिक नीति निर्माणमै रमाउन चाहेका थिए ।

सिट विवरण

दल
नेपाली कम्युनिष्ट पार्टी
सिट प्रकार
समानुपातिक सूची
सूची
राष्ट्रिय सूची
समूह
खस आर्य, पुरुष
स्थिति
चयनित

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

Republica

अद्यावधिक

NCP calls for national consensus on constitutional amendment

नयाँ ट्याबमा खुल्छ

Speaking at Thursday's meeting of the House of Representatives of Nepal, NCP MP Pramesh Kumar Hamal said any amendment should reinforce democracy, federalism, secularism, inclusiveness and fundamental... NCP calls for national consensus on constitutional amendment Speaking at Thursday's meeting of the House of Representatives of Nepal, NCP MP Pramesh Kumar Hamal said any amendment should reinforce democracy, federal…

Republica

अद्यावधिक

HoR meeting: Lawmakers urge govt to be sensitive on border issues, bilateral relations

नयाँ ट्याबमा खुल्छ

In a meeting of the lower house on Tuesday, they demanded time to draw the government's attention towards this end. Nepali Communist Party's Pramesh Kumar Hamal expressed his concern over Prime Minist... HoR meeting: Lawmakers urge govt to be sensitive on border issues, bilateral relations In a meeting of the lower house on Tuesday, they demanded time to draw the government's attention towards this end.

पृष्ठभूमि र अनुभव

प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।

पेशागत अनुभव

diplomat

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
५६
लिङ्ग
पुरुष

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Wikidata entityWikidataस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament member profileFederal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (English)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR House vote summary, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR seat allocation notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal final House election report notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission proportional members elected, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)7th House of Representatives (Nepal)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)