विजयीप्रत्यक्ष सिट

महेन्द्र बहादुर शाही

नेपाली कम्युनिष्ट पार्टी · कालिकोट-१

महेन्द्र बहादुर शाही
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

महेन्द्र बहादुर शाही नेपाली कम्युनिष्ट पार्टीबाट कालिकोट-१ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। महेन्द्र बहादुर शाही कर्णाली प्रदेशका प्रथम मुख्य मन्त्री हुन् यस भन्दा पहिले उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपालका उर्जामन्त्री पनि रहेका थिए । उर्जामन्त्री भएको अवधीमा महेन्द्र बहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता गराएकाले प्रस्तावकको रूपमा निकै चर्चामा आएका थिए । महेन्द्र बहादुर शाही माओवादीका इमान्दार नेताको छबी बनाएका नेताको रूपमा चिनिन्छन् । माओवादीका पूर्व लडाकू कमान्डर रहेका शाहीको कालीकोटमा युद्धकालमा माओवादी सङ्गठन बिस्तारमा ठुलो योगदान रहेको छ । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । उनले माओवादी लडाईंका ठूला-ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए ।

अन्य नाम: महेन्द्रबहादुर शाही

निर्वाचन क्षेत्र खोल्नुहोस्

सिट विवरण

दल
नेपाली कम्युनिष्ट पार्टी
सिट प्रकार
प्रत्यक्ष सिट
निर्वाचन क्षेत्र
कालिकोट-१
प्रदेश
कर्णाली प्रदेश
जिल्ला
कालिकोट
स्थिति
विजयी
मत
११,७३४
मत प्रतिशत
२९.८%
निर्वाचन क्षेत्रका कुल मत
३९,३७७

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

पृष्ठभूमि र अनुभव

प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।

शैक्षिक विवरण

एस.एल.सी

संस्था
श्री वडीमालिका मा.वि. रास्कोट, कालीकोट

पेशागत अनुभव

politician

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
४९
लिङ्ग
पुरुष
जन्म मिति (वि.सं.)
२,०३३-१०-१५
बसोबास
कालिकोट पचालझरना गाउँपालिका कोटिला
नागरिकता जिल्ला
कालिकोट
पति/पत्नी
चन्दा कुमारी शाही

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Wikidata entityWikidataस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (Nepali)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (English)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal candidate result recordElection Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)Nepse Bajar candidate profileNepse Bajarस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate directory, 2082HamroNetaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)