पूनम कुमारी अग्रवाल
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

पूनम कुमारी अग्रवाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन मधेसी, महिला समूहबाट भएको हो। पुनम अग्रवालले मेडिकल बायोलोजीमा स्नातकोत्तर तह (Master's Degree) सम्मको उच्च शिक्षा हासिल गर्नुभएको छ। उहाँ लामो समयदेखि उद्योग र व्यवसायको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको एक सफल महिला उद्यमी हुनुहुन्छ। आफ्ना पारिवारिक र व्यवसायिक जिम्मेवारीहरूलाई कुशलतापूर्वक सम्हाल्दै आएकी अग्रवाल पछिल्लो समय मुलुकमा व्याप्त राजनीतिक अस्थिरता र विसंगतिलाई सुधार्न सक्रिय राजनीतिको मैदानमा उत्रनुभएको हो। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट मधेशी क्लस्टरअन्तर्गत महिला कोटामा पहिलो नम्बरमा सिफारिस भएर हालै संसदमा प्रवेश गर्नुभएको छ।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- मधेसी, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२