अंकिता ठाकुर
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

अंकिता ठाकुर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन मधेसी, महिला समूहबाट भएको हो। डा. अंकिता ठाकुर एक पेशेवर दन्त चिकित्सक (डेन्टिस्ट) हुन्, जो हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मधेशी महिला क्लस्टर अन्तर्गत समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य (सांसद) निर्वाचित भएकी छन्। उनी ललितपुरस्थित 'नोभा डेन्टल एण्ड एस्थेटिक क्लिनिक'की प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन्। करिब चार वर्षसम्म दन्त चिकित्सकका रूपमा सीमित घेरामा रहेर बिरामीको सेवा गरेकी उनले युवा र मधेशी महिलाहरूको आवाज नीति निर्माण तहसम्म पुर्याउनुपर्छ भन्ने मान्यताका साथ राजनीतिमा पाइला टेकेकी हुन्।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- मधेसी, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ३०
- लिङ्ग
- महिला
- जन्म मिति (वि.सं.)
- २,०५२-५-९
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२