विजयीप्रत्यक्ष सिट

निश्कल राई

नेपाली काङ्ग्रेस · इलाम-१

निश्कल राई
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

निश्कल राई नेपाली काङ्ग्रेसबाट इलाम-१ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। इलामको पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिका-४, श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय निश्कल राई नेपाली कांग्रेसका एक प्रखर र बौद्धिक युवा नेता हुन्। व्यवस्थापन संकायमा स्नातकोत्तर गरी अर्थशास्त्रमा एमफिल (M.Phil) अध्ययनरत राई चियाबारीको काखमा जन्मिहुर्केका एक अध्ययनशील र इमानदार छवि भएका नेता हुन्। उनको उम्मेदवारीलाई नेपाली राजनीतिमा युवा पुस्ताको सशक्त उपस्थितिको रूपमा हेरिएको छ।

निर्वाचन क्षेत्र खोल्नुहोस्

सिट विवरण

दल
नेपाली काङ्ग्रेस
सिट प्रकार
प्रत्यक्ष सिट
निर्वाचन क्षेत्र
इलाम-१
प्रदेश
कोशी प्रदेश
जिल्ला
इलाम
स्थिति
विजयी
मत
१४,५४३
मत प्रतिशत
२४.५%
निर्वाचन क्षेत्रका कुल मत
५९,३९१

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

Khabarhub English

Congress calls for strict market monitoring, says consumers have not felt relief from inflation

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: Nepali Congress whip Nishcal Rai has called on the government to introduce a clear rehabilitation master plan for victims of the recent floods. Speaking at the House of Representatives meeting on Wednesday, Rai said providing only relief packages t… KATHMANDU: Nepali Congress whip Nishcal Rai has called on the government to introduce a clear rehabilitation master plan for victims of the recent floods.

Republica

अद्यावधिक

NC lawmakers observe five-minute silence in parliament to honor martyrs

नयाँ ट्याबमा खुल्छ

The proposal was put forward by Nepali Congress lawmaker Niskal Rai, who called on the House to pay respect to those who lost their lives while safeguarding Nepal’s territorial integrity—f... NC lawmakers observe five-minute silence in parliament to honor martyrs The proposal was put forward by Nepali Congress lawmaker Niskal Rai, who called on the House to pay respect to those who lost their lives while safeguardin…

Khabarhub English

NC cannot stay silent against autocratic tendencies: Niskal Rai

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: Nepali Congress (NC) Chief Whip Niskal Rai is regarded as an intellectual young leader with a strong interest in research and public policy. Elected from Ilam Constituency-1 on March 5, Rai is the same age as current Prime Minister Balendra Shah.

Khabarhub English

Basana Thapa appointed Chief Whip of NC Parliamentary Party

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: Basana Thapa and Niskal Rai have been appointed Chief Whip and Whip of the Nepali Congress Parliamentary Party, respectively. Parliamentary Party Leader Bhishma Raj Angdembe made the appointments on Wednesday.

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
५६
लिङ्ग
पुरुष
जन्म मिति (वि.सं.)
२,०४७-११-७
बसोबास
इलाम सूर्योदय नगरपालिका केँची गाउ
नागरिकता जिल्ला
इलाम

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२