एल.एल.बि
- संस्था
- महेन्द्र मोरङ विराटनगर
- देश
- Nepal
नेपाली काङ्ग्रेस · तेह्रथुम-१

संतोष सुब्वा नेपाली काङ्ग्रेसबाट तेह्रथुम-१ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। तेह्रथुम म्याङलुङ नगरपालिका क्याम्पस टोल निवासी सन्तोष सुब्बा नेपाली कांग्रेसका एक उर्जावान र प्रभावशाली नेता हुन्। वि.सं. २०३४ साल मंसीर १३ गते सुरेश कुमार निङलेकुको सुपुत्रका रूपमा जन्मिएका सुब्बा हाल ४८ वर्षका भए। उनले कानुन विषयमा स्नातक (एल.एल.बि.) सम्मको शिक्षा हासिल गरेका छन्। भद्र र सालिन स्वभावका सुब्बालाई तेह्रथुम जिल्लामा कांग्रेसको सांगठनिक संरचना बलियो बनाउने एक कुशल रणनीतिकारका रूपमा चिनिन्छ।
अन्य नाम: सन्तोष सुब्वा
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२