श्रीमति रुक्मिणी देवी कोइराला
नेपाली काङ्ग्रेस · राष्ट्रिय सूची

श्रीमति रुक्मिणी देवी कोइराला नेपाली काङ्ग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, महिला समूहबाट भएको हो। रुक्मिणी देवी कोइरालाको जन्म वि.सं. २०१२ सालमा स्याङ्जामा भएको थियो। तर, उनका पिताको जागिरका कारण उनको बाल्यकाल र शिक्षाको ठूलो हिस्सा भारतको मेघालयमा बित्यो। उनले मेघालयको सिलोङबाट स्नातक तहसम्मको अध्ययन पूरा गरिन्। विदेशमा अध्ययन गरे पनि मातृभूमिका लागि केही गर्ने संकल्पका साथ उनी नेपाल फर्किएकी थिइन्। वि.सं. २०२९ सालमा विराटनगरका नन्दन कोइराला (शैलेस) सँग उनको विवाह भयो।
अन्य नाम: श्रीमती रुक्मिणी देवी कोइराला
सिट विवरण
- दल
- नेपाली काङ्ग्रेस
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२