रमेश प्रसाई
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

रमेश प्रसाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, पुरुष समूहबाट भएको हो। रमेश प्रसाईंको जन्म वि.सं. २०५० सालमा ताप्लेजुङको दुर्गम मैयाखोला गाउँमा भएको हो। जन्मजात दृष्टिविहीन भए पनि उनले आफ्नो शारीरिक सीमिततालाई कहिल्यै प्रगतिको बाधक बन्न दिएनन्। विकट भूगोल र स्रोतसाधनको अभावका बीच शिक्षा आर्जन गर्न उनले ठूलो संघर्ष गर्नुपर्यो। शिक्षाकै लागि उनको परिवार ताप्लेजुङबाट झापा झरेको थियो, जहाँ उनले गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरे। पछि धरानको ज्ञानचक्षु विद्यालयबाट एसएलसी उत्तीर्ण गरी उनले उच्च शिक्षामा बीएडसम्मको अध्ययन पूरा गरे। २०७७ सालमा उनले नन्दासँग विवाह गरे, जो आफैँ पनि सामाजिक सेवामा सक्रिय छिन्।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- खस आर्य, पुरुष
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
पृष्ठभूमि र अनुभव
प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।
पेशागत अनुभव
journalist
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- पुरुष
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२