सिर्जना श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

सिर्जना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन आदिवासी जनजाति, महिला समूहबाट भएको हो। सिर्जना श्रेष्ठ आईटी क्षेत्रकी अनुभवी व्यक्तित्व हुन् । उनले सूचना प्रविधि क्षेत्रमा २२ वर्षको लामो अनुभव बटुलेकी छन् । विभिन्न प्राविधिक, व्यवस्थापकीय र व्यावसायिक जिम्मेवारी सम्हाल्दै आएकी उनी कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को पूर्वउपाध्यक्ष समेत रहिसकेकी छन् । साइबर सुरक्षा, व्यक्तिगत डाटा सुरक्षा र डिजिटल प्रणालीको सुरक्षित प्रयोगजस्ता विषयमा विशेष रूपमा सक्रिय रहेकी सिर्जनाले आईटी उद्योगका नीतिगत चुनौती र सम्भावनालाई नजिकबाट बुझेकी छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी कुनै पनि दलमा आबद्ध थिइनन् र आफ्नै क्षेत्रमा व्यावसायिक रूपमा सक्रिय थिइन् ।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- आदिवासी जनजाति, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२