विजयीप्रत्यक्ष सिट

वालेन्द्र शाह

नेपालका प्रधानमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी · झापा-५

वालेन्द्र शाह
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

वालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा-५ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। बालेन्द्र शाह (जन्म: २०४७ वैशाख १४) जसलाई बालेन भनेर चिनिन्छन्, एक नेपाली राजनीतिज्ञ, स्ट्रक्चरल इन्जिनियर र र्यापर हुन्। उनी वि.सं २०८२ चैत १३ का दिनदेखि नेपालको ४३औँ प्रधानमन्त्रीको रूपमा कार्यरत छन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०८२मा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयपछि नेपालको प्रधानमन्त्री बनेका थिए। उनी नेपालको पहिलो मधेशी मूलका प्रधानमन्त्री हुन्। उनले यसअघि २०७९ देखि २०८२ सम्म काठमाडौँ महानगरपालिकाको १५औँ नगर प्रमुखका रूपमा सेवा गरेका थिए, जुन पद सम्हाल्ने उनी पहिलो स्वतन्त्र उम्मेदवार थिए। स्थानीय तह निर्वाचन, २०७९मा शाह काठमाडौँको नगर प्रमुखमा निर्वाचित भएका थिए। आफ्नो कार्यकालमा उनले फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा विभिन्न पहलहरू सुरु गरेका थिए। अनधिकृत संरचनाहरू भत्काउने, सुकुम्बासी बस्ती व्यवस्थापन र फुटपाथ व्यवसायीहरू विरुद्धको कारबाहीका कारण उनको प्रशासनले आलोचना र विवादको पनि सामना गर्नु परेको थियो। मेयरको रूपमा आफ्नो कार्यकालमा शाहले विशाल नेपालको अवधारणालाई पनि प्रवद्र्धन गरेका थिए। शाह जेनजी आन्दोलनको समयमा एक प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा उदाएका थिए। २०८२ माघमा उनले काठमाडौँको मेयर पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी प्रतिनिधि सभा निर्वाचन, २०८२ पार्टीको प्रधानमन्त्री उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। उनले झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले पराजित गर्दै आफ्नो पार्टीलाई ऐतिहासिक बहुमत दिलाउन सफल भएका थिए।

अन्य नाम: बालेन शाह · बालेन

निर्वाचन क्षेत्र खोल्नुहोस्

सिट विवरण

दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सिट प्रकार
प्रत्यक्ष सिट
निर्वाचन क्षेत्र
झापा-५
प्रदेश
कोशी प्रदेश
जिल्ला
झापा
स्थिति
विजयी
भूमिका
नेपालका प्रधानमन्त्री
नियुक्त मिति
२०२६ मार्च २७
मन्त्रालयीय जिम्मेवारी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; रक्षा मन्त्रालय
मत
६८,३४८
मत प्रतिशत
६६.८%
निर्वाचन क्षेत्रका कुल मत
१०२,३३८

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

Khabarhub English

Special Constitution Day ceremony held at President’s Office

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: A special ceremony was held at the President’s Office on Saturday to mark Constitution Day (National Day) 2083. President Ram Chandra Paudel, Vice President Ramsahaya Prasad Yadav, Prime Minister Balendra Shah, Speaker Dol Prasad Aryal, former prim… KATHMANDU: A special ceremony was held at the President’s Office on Saturday to mark Constitution Day (National Day) 2083.

Khabarhub English

Govt fully committed to letter and spirit of Constitution: Prime Minister Balen Shah

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: Prime Minister (PM) Balendra Shah (Balen) has said that the government is fully committed to both the letter and spirit of the Constitution. Speaking at a programme organized here today on the occasion of Constitution Day, Prime Minister Shah said… KATHMANDU: Prime Minister (PM) Balendra Shah (Balen) has said that the government is fully committed to both the letter and spirit of the Constitution.

Onlinekhabar English

अद्यावधिक

PM Shah urges Gen Z lawmakers to create jobs and lead by example

नयाँ ट्याबमा खुल्छ

Prime Minister Balen Shah has held discussions with lawmakers from the Gen Z age group, urging them to lead by example and create employment opportunities in Kathmandu, September 18 Prime Minister Balen Shah has held discussions with lawmakers from the Gen Z age group, urging them to lead by example and create employment opportunities in Nepal for their generation through innovative thinking.

Khabarhub English

Cabinet meeting taking place today

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: Prime Minister (PM) Balendra Shah has summoned a meeting of the Council of Ministers for 3 pm today. According to the Office of the Prime Minister and Council of Ministers, the meeting will be held at Singha Durbar and will focus on current affairs… KATHMANDU: Prime Minister (PM) Balendra Shah has summoned a meeting of the Council of Ministers for 3 pm today.

Onlinekhabar English

अद्यावधिक

PM Balen Shah begins interaction with Gen Z lawmakers

नयाँ ट्याबमा खुल्छ

Prime Minister Balendra Shah ‘Balen’ has begun an interaction with lawmakers from the Gen Z age group. Kathmandu, September 18 Prime Minister Balendra Shah ‘Balen’ has begun an interaction with lawmakers from the Gen Z age group. The interaction is being held at the Office of the Prime Minister and Council of Ministers at Singha Durbar.

पृष्ठभूमि र अनुभव

प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।

शैक्षिक विवरण

M.Tech. in Structural Engineering

संस्था
Nitte Meenakshi Institute of Technology
देश
India

B.E. in Civil Engineering

संस्था
Himalayan WhiteHouse International College
देश
Nepal

Ph.D. studies in Civil Engineering

संस्था
Kathmandu University
देश
Nepal

10+2

संस्था
V.S. Niketan Higher Secondary School
देश
Nepal

School leaving certificate

संस्था
Alliance Academy
देश
Nepal

पेशागत अनुभव

rapper

structural engineer

अन्य विवरण

प्रमुख का.म.ना

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
३६
लिङ्ग
पुरुष
जन्म मिति (वि.सं.)
२,०४६-१०-२५
बसोबास
काठमाडौं काठमाडौँ महानगरपालिका
नागरिकता जिल्ला
काठमाडौं

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Wikidata entityWikidataस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (Nepali)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (English)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal candidate result recordElection Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)Nepse Bajar candidate profileNepse Bajarस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)Election candidate page for Balendra ShahNepseBajar Electionस्रोत हेरिएको २०२६ मार्च २३, ०५:४५ (नयाँ ट्याबमा खुल्छ)Official website branded as BalenBalen for Mayorस्रोत हेरिएको २०२६ मार्च २३, ०५:४५ (नयाँ ट्याबमा खुल्छ)Balen ShahWikipediaस्रोत हेरिएको २०२६ मार्च २३, ०५:४५ (नयाँ ट्याबमा खुल्छ)Mayor Balen attending the Cannes Film FestivalOnlinekhabar Englishस्रोत हेरिएको २०२६ मार्च २३, ०५:४५ (नयाँ ट्याबमा खुल्छ)Balen Shah - WikipediaWikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate directory, 2082HamroNetaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)