चयनितसमानुपातिक सूचीखस आर्य, महिला

क्रान्तिशिखा धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

क्रान्तिशिखा धिताल
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

क्रान्तिशिखा धिताल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन खस आर्य, महिला समूहबाट भएको हो। क्रान्तिशिखा धितालको जन्म २०५४ सालमा माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पाको जिनाबाङमा भएको हो। युद्धको छाया, बन्दुकको आवाज र त्रासपूर्ण वातावरणमा उनको बाल्यकाल बित्यो। उनको परिवार नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका कारण तत्कालीन समयमा माओवादीको निशानामा थियो, जसले गर्दा उनले सानै उमेरमा असुरक्षा र संघर्षलाई नजिकबाट देखिन्। यही पृष्ठभूमिले उनलाई समाजका अन्यायविरुद्ध प्रश्न गर्न र शान्तिको महत्त्व बुझ्न सिकाएको देखिन्छ।

अन्य नाम: कान्तिशिखा धिताल

सिट विवरण

दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सिट प्रकार
समानुपातिक सूची
सूची
राष्ट्रिय सूची
समूह
खस आर्य, महिला
स्थिति
चयनित

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

Khabarhub English

Gen-Z martyrs’ families object to RSP whip Krantishikha Dhital’s remarks

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: Families of Gen-Z martyrs have objected to remarks made by Rastriya Swatantra Party (RSP) whip Krantishikha Dhital regarding a programme organised to mark the first memorial day of the Gen-Z martyrs.

Republica

अद्यावधिक

RSP lawmaker joins critics to slam govt over squatter evictions

नयाँ ट्याबमा खुल्छ

Rastriya Swatantra Party (RSP) Whip Krantishikha Dhital, Nepal Gen Z Front Coordinator Rakshya Bam, and Gatisheel Loktantrik Party leader Nisha Adhikari have all accused the government of failing to m... RSP lawmaker joins critics to slam govt over squatter evictions Rastriya Swatantra Party (RSP) Whip Krantishikha Dhital, Nepal Gen Z Front Coordinator Rakshya Bam, and Gatisheel Loktantrik Party leader Nisha Adhikar…

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
५६
लिङ्ग
महिला

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Federal Parliament member profileFederal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR House vote summary, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR seat allocation notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal final House election report notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission proportional members elected, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)7th House of Representatives (Nepal)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)