विजयीप्रत्यक्ष सिट

डोल प्रसाद अर्याल

सम्माननीय सभामुख

राष्ट्रिय स्वतन्त्र पार्टी · काठमाडौं-९

डोल प्रसाद अर्याल
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

डोल प्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-९ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। डोल प्रसाद अर्याल एक नेपाली राजनीतिज्ञ हुन् । अर्याल अहिले व्यवस्थापिका संसदको जननिर्वाचित संस्था प्रतिनिधि सभाको सर्वोच्च पद सभामुखको शीर्षासनमा छन् । अर्याल वि.सं. २०७९ माघमा २० दिनका लागि प्रचण्ड नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने । पछि फेरि वि.सं. २०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म पनि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए। वि.सं. २०७९ को निर्वाचनमा खस आर्य क्लस्टरबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएका उनी फेरि २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा काठमाडौ-९ बाट प्रतिनिधि सभाका रूपमा पुन: संसद प्रवेश गरे । साथै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वउपसभापति पनि हुन्। वि.सं. २०७९ माघमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता अवैध घोषित गर्दै उनलाई सबै सार्वजनिक पद र अनागरिक बनाइए पश्चात् छोटो समयका लागि अर्यालले रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। नेपाली नागरिकता पुन: प्राप्त गरेपछि दुई दिनपछि लामिछाने पुनः सभापति कै रूपमा जिम्मेवारीमा फर्किएका थिए। त्यसपछि पुनः लामिछाने सहकारी मुद्दामा कारागारमा रहँदा पनि कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए। उनी दुई पटक श्रममन्त्री बनेका थिए। जेनजी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनमा उनि काठमाडौ ९ मा भारी मत सहित निर्वाचित भए ।

अन्य नाम: डोलप्रसाद अर्याल

निर्वाचन क्षेत्र खोल्नुहोस्

सिट विवरण

दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सिट प्रकार
प्रत्यक्ष सिट
निर्वाचन क्षेत्र
काठमाडौं-९
प्रदेश
बागमती प्रदेश
जिल्ला
काठमाडौं
स्थिति
विजयी
भूमिका
सम्माननीय सभामुख
मत
३५,०९३
मत प्रतिशत
६९.३%
निर्वाचन क्षेत्रका कुल मत
५०,६७०

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

Khabarhub English

Special Constitution Day ceremony held at President’s Office

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: A special ceremony was held at the President’s Office on Saturday to mark Constitution Day (National Day) 2083. President Ram Chandra Paudel, Vice President Ramsahaya Prasad Yadav, Prime Minister Balendra Shah, Speaker Dol Prasad Aryal, former prim… KATHMANDU: A special ceremony was held at the President’s Office on Saturday to mark Constitution Day (National Day) 2083.

Republica

अद्यावधिक

Speaker Aryal asks govt to resolve land ceiling issues

नयाँ ट्याबमा खुल्छ

Speaker Dol Prasad Aryal has urged the government to resolve the problems related to land ceiling at the earliest. Speaker Aryal asks govt to resolve land ceiling issues

Republica

अद्यावधिक

Speaker Aryal, NC leader Angdembe meet

नयाँ ट्याबमा खुल्छ

During the meeting held at Singha Durbar, the two leaders exchanged views on contemporary political matters and the HoR business, according to the Speaker's Secretariat. Speaker Dol Prasad Aryal and Nepali Congress leader Bhishmaraj Angdembe meet

Khabarhub English

NC calls for high-level parliamentary committee to oversee disaster response

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: The main opposition Nepali Congress (NC) has urged Speaker Dol Prasad Aryal to form a high-level parliamentary committee to oversee disaster management efforts. Nepali Congress Parliamentary Party leader Bhisma Raj Angdembe raised the issue during… KATHMANDU: The main opposition Nepali Congress (NC) has urged Speaker Dol Prasad Aryal to form a high-level parliamentary committee to oversee disaster managem…

Khabarhub English

HoR session adjourned until September 15

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: The meeting of the House of Representatives (HoR) has been adjourned until September 15. Speaker Dol Prasad Aryal announced the adjournment on Friday after the House completed discussions and decision-making on the bills included in the day’s agend… KATHMANDU: The meeting of the House of Representatives (HoR) has been adjourned until September 15.

पृष्ठभूमि र अनुभव

प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।

पेशागत अनुभव

politician

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
५१
लिङ्ग
पुरुष
जन्म मिति (वि.सं.)
२,०३१-५-६
बसोबास
काठमाडौं काठमाडौँ महानगरपालिका बिनायक बस्ती
नागरिकता जिल्ला
धादिङ
पति/पत्नी
अम्विका के सी

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Wikidata entityWikidataस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament member profileFederal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (Nepali)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (English)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal candidate result recordElection Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)Nepse Bajar candidate profileNepse Bajarस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate directory, 2082HamroNetaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)