
प्रतिनिधि सभा सदस्य
विराज भक्त श्रेष्ठ
Biraj Bhakta Shrestha
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
Bachelor
काठमाडौं-८ · बागमती प्रदेश
- प्राप्त मत
- २४,५९२
- मत प्रतिशत ६७.५%
- जितको अन्तर
- २१,३७५
- सुमन सायमी
- उमेर
- ४५
- जन्म वि.सं. २०३८-०१-२६ (१९८१)
परिचय
विराज भक्त श्रेष्ठ नेपाल सरकारका उर्जा जलस्रोत तथा सिचाई मन्त्री हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता वालेन्द्र शाह मन्त्रीपरीषदका सदस्यका रुपमा २०८२ चैत १३ गते नियुक्त भएका हुन् । श्रेष्ठ पूर्व युवा तथा खेलकुद मन्त्री पनि हुन् । रास्वपाका संस्थापक नेता रहेका उनि २०७९ मा काठमाडौँ-८ बाट निर्वाचित माननीय सांसद हुन्। विवेकशील साझा पार्टी का तर्फबाट बागमती प्रदेश सभा निर्वाचन, २०७४ मा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सांसद समेत बनेका श्रेष्ठको जन्म काठमाडौँको इन्द्रचोकमा भएको हो । श्रेष्ठ विवेकशील साझा पार्टी का केन्द्रीय सदस्य थिए। अहिले विराजभक्त श्रेष्ठ फेरी २०८२ को संघीय निर्वाचन पश्चात रास्वपाको तर्फबाट काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्य छन् ।
मुख्य विवरण
- भूमिका
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
- मन्त्रालयीय जिम्मेवारी
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
- नियुक्त मिति
- २०२६ मार्च २७
- उमेर
- ४५
- लिङ्ग
- पुरुष
- जन्म मिति (वि.सं.)
- २०३८-०१-२६
- शैक्षिक योग्यता
- Bachelor
- पेशा
- सांसद (प्रदेश सभा), सांसद (प्रतिनिधि सभा), मन्त्रि (पूर्व), सामाजिक सेवा
- बसोबास
- काठमाडौं काठमाडौँ महानगरपालिका इन्द्रचोक
- नागरिकता जिल्ला
- काठमाडौं
- पति/पत्नी
- सृष्टी सिं भण्डारी
- अन्य नाम
- विराजभक्त श्रेष्ठ
उमेर: अभिलेखमा रहेको जन्म मितिबाट गणना गरिएको.
काठमाडौं-८ को निर्वाचन परिणाम
| विराज भक्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी | २४,५९२ मत | मत प्रतिशत ६७.५% |
|---|---|---|
| सुमन सायमी, नेपाली कम्युनिष्ट पार्टी | ३,२१७ मत | मत प्रतिशत ८.८% |
| सपना राजभण्डारी, नेपाली काँग्रेस | २,८३५ मत | मत प्रतिशत ७.८% |
| अन्य सबै उम्मेदवार | ५,७६९ मत | मत प्रतिशत १५.८% |
सुमन सायमी भन्दा २१,३७५ मत बढी ल्याएर जित, अन्तर गनिएका कुल मतको ५८.७%।कुल ३६,४१३ मत गनिएको
काठमाडौं-८ को पृष्ठ खोल्नुहोस्स्थानीय समाचार, सभा अभिलेख र सिटको पूरा विवरण एकै ठाउँमा।संसदमा
आधिकारिक सभा अभिलेख २०२६ अक्टोबर २ सम्मका
यस सांसदको नाम स्पष्ट उल्लेख भएका सभाका आधिकारिक अभिलेखबाट हालैका बढीमा पाँच प्रविष्टि, विषय खुलेकालाई प्राथमिकता दिई। “शून्य समयमा भनाइ राख्नुभयो” जस्ता शीर्षकले बोल्ने सदस्यको सूचीमा नाम रहेको जनाउँछन्; हाजिरी वा कार्यसम्पादन मापन गर्दैनन्।
२०८३-०६-०७ वि.सं. को सभा बैठक (२०२६ सेप्टेम्बर २३)
२०८३-०५-१८ वि.सं. को सभा बैठक (२०२६ सेप्टेम्बर ३)
२०८३-०३-०४ वि.सं. को सभा बैठक (२०२६ जुन १८)
विनियोजन विधेयक
विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मा. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ
प्रतिनिधि सभा बैठक, २०८३ असार ०४ गते, बिहिबार, बिहान ११ः०० बजे । / भिडियो संग्रह - विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण / विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मा. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ प्रतिनिधि सभा, संघीय संसद् अभिलेख खोल्नुहोस् (नयाँ ट्याबमा खुल्छ)समाचारमा उल्लेख
३४ मध्ये ५ समाचार देखिँदै
Power supply to be ensured during festive season
नयाँ ट्याबमा खुल्छMinister for Energy, Water Resources and Irrigation Biraj Bhakta Shrestha has directed the concerned authorities to ensure an uninterrupted electricity supply during the upcoming festive season. He has also instructed the subordinate agencies to pr…
53 countries back Nepal’s initiatives for Himalayan climate resilience
नयाँ ट्याबमा खुल्छMinister for Energy, Water Resources and Irrigation Biraj Bhakta Shrestha has stressed that the climate crisis confronting the Himalayan region transcends national boundaries and requires coordinated international action. Speaking at a high-level r…
Minister Shrestha stresses on data exchange, regional cooperation
नयाँ ट्याबमा खुल्छMinister for Energy, Water Resources and Irrigation, Biraj Bhakta Shrestha, stressed this in the inaugural session of the Fifth-Ministerial Conference on Space Applications for sustainable development in Asia and the Pacific organised in Bangkok of Thailand.… Emphasis has been laid on space technology and data exchange and regional cooperation for mitigation...
Minister Shrestha stresses data sharing, regional cooperation to mitigate disasters
नयाँ ट्याबमा खुल्छMinister for Energy, Water Resources and Irrigation Biraj Bhakta Shrestha has stressed the need for greater use of space technology, data sharing, and regional cooperation to mitigate complex disasters caused by climate change in the Himalayan regi…
Nepal, India agree to expand cross-border electricity trade capacity: Minister Shrestha
नयाँ ट्याबमा खुल्छMinister for Energy, Water Resources and Irrigation Biraj Bhakta Shrestha has said that Nepal and India have agreed to increase their cross-border electricity transfer capacity for both imports and exports. Speaking at a press conference at the min…
पृष्ठभूमि र अनुभव
शैक्षिक विवरण
Bachelor
- संस्था:
- SANN International College
पेशागत अनुभव
सांसद (प्रदेश सभा), सांसद (प्रतिनिधि सभा), मन्त्रि (पूर्व), सामाजिक सेवा
politician
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२
- Wikidata entityWikidataस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)
- Federal Parliament member profileFederal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)
- Wikipedia profile (Nepali)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)
- Wikipedia profile (English)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)
- Election Commission of Nepal candidate result recordElection Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)
- Nepse Bajar candidate profileNepse Bajarस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)
- HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)
- HamroNeta candidate directory, 2082HamroNetaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)
- Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)
थप हेर्नुहोस्
प्रोफाइल, क्षेत्र र सभाको अभिलेख, सबै स्रोतसँग जोडिएका।










