खिमा वि.क.
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

खिमा वि.क. राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन दलित, महिला समूहबाट भएको हो। खिमा विक दाङीशरण-२ कालंखोलाकी २७ वर्षीया नर्स हुन् । साधारण परिवारमा जन्मिएकी उनले नर्सिङ पढेर विभिन्न अस्पतालमा काम गरिन् । विदेश जाने प्रयासमा दुवई गए पनि समस्या भएपछि नेपाल फर्किएर भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा काम गरिरहेकी थिइन् । २०८१ भदौ २३ मा भैरहवामा भएको जेन्जी विद्रोहको दिन अस्पतालमा ड्युटी गर्दा रातभर जाग्राम बस्नुपरेको थियो । नर्सहरूका माग सरकारले कार्यान्वयन नगरेको देखेर उनी राजनीतिमा लाग्ने सोच बनाएकी थिइन् । पुराना दलमा आफ्नो कुरा नसुनिने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीमा अनलाइन सदस्यता लिएर प्रवेश गरिन् ।
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- दलित, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- लिङ्ग
- महिला
- जन्म मिति (वि.सं.)
- null
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२