+2
- संस्था
- HSEB
राष्ट्रिय स्वतन्त्र पार्टी · काभ्रेपलाञ्चोक-२

बदन कुमार भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक-२ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। बदन कुमार भण्डारीको जन्म वि.सं. २०४९ भदौ ६ गते काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं. २, सिमथलीमा भएको हो। चुरा बहादुर भण्डारी र चमेली भण्डारीका सुपुत्र उहाँ हाल ३३ वर्षका हुनुहुन्छ। स्नातक तहसम्मको अध्ययन पुरा गर्नुभएका भण्डारी हाल काठमाडौंको कपनमा बसोबास गर्दै आउनुभएको छ। युवा अवस्थादेखि नै सामाजिक कार्यमा रुचि राख्ने उहाँले विशेषगरी कोरोना महामारीको समयमा काभ्रे लगायतका स्थानमा स्वास्थ्य सामग्री वितरण र राहत कार्यमा सक्रिय भूमिका निर्वाह गरेर स्थानीय स्तरमा आफ्नो बलियो पहिचान बनाउनुभएको छ।
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।
ई कमर्स विधयेक निर्माणमा भुमिका निभाउने
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२