विजयीप्रत्यक्ष सिट

सुधन गुरुङ

गृह मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी · गोरखा-१

सुधन गुरुङ
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा-१ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। सुधन गुरुङ एक नेपाली राजनीतिज्ञ तथा सामाजिक अभियान्ता हुन् जो नेपालको २७औँ गृहमन्त्रीको रूपमा सेवा गरे । उनी गैर-सरकारी संस्था हामी नेपालका संस्थापक र संयोजक पनि हुन्। उनी नेपालमा जेनजी आन्दोलनपछि युवा आन्दोलनको एक प्रमुख व्यक्तिको रूपमा अगाडि आएका थिए। उनले जेनजी आन्दोलनपछि उनले राष्ट्रपति र प्रधानसेनापतिसँग व्यापक वार्तामा भाग लिएका थिए जसको फलस्वरूप पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा चयन गरिएको थियो भने संसद विघटन गरी मध्यावधि निर्वाचनको मार्ग प्रशस्त भएको थियो। २०८२ भदौ २९ को रात, गुरुङले अन्तरिम प्रधानमन्त्री कार्कीको राजीनामाको माग गर्दै विरोध प्रदर्शनको नेतृत्व गरेका थिए। उनले प्रधानमन्त्रीले सल्लाह नगरी मन्त्रिपरिषद् विस्तार गरेको आरोप लगाएका थिए। उनले २०८२ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको रूपमा चुनाव लडेर नेपाली काङ्ग्रेसका निकटतम प्रतिद्वन्दी प्रेमकुमार खत्रीलाई १४,४९८ मतान्तरले पराजित गर्दै सांसदको रूपमा निर्वाचित भएका थिए । २०८२ चैत १३ मा, उनलाई प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारद्वारा नेपालको गृहमन्त्रीको रूपमा नियुक्त गरिएको थियो । २०८३ वैशाख ९ मा, बढ्दो विवाद र सार्वजनिक दबाबका कारण नैतिक जिम्मेवारी स्वीकार गर्दै उनले आफ्नो पदबाट राजीनामा दिए । उनले जम्मा २६ दिन गृहमन्त्रीको पदमा बसेर शासन गरेका थिए ।

अन्य नाम: सुदन गुरूङ्ग

निर्वाचन क्षेत्र खोल्नुहोस्

सिट विवरण

दल
राष्ट्रिय स्वतन्त्र पार्टी
सिट प्रकार
प्रत्यक्ष सिट
निर्वाचन क्षेत्र
गोरखा-१
प्रदेश
गण्डकी प्रदेश
जिल्ला
गोरखा
स्थिति
विजयी
भूमिका
गृह मन्त्री
नियुक्त मिति
२०२६ जुन ९
मन्त्रालयीय जिम्मेवारी
गृह मन्त्रालय
मत
२९,८९६
मत प्रतिशत
४८.७%
निर्वाचन क्षेत्रका कुल मत
६१,३९०

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

Onlinekhabar English

अद्यावधिक

UML chief whip objects to Home Minister walking across House while MP was speaking

नयाँ ट्याबमा खुल्छ

CPN-UML Chief Whip Ain Bahadur Mahar has raised a point of order after Home Minister Sudan Gurung walked across the House while a lawmaker was speaking. Kathmandu, September 15 CPN-UML Chief Whip Ain Bahadur Mahar has raised a point of order after Home Minister Sudan Gurung walked across the House while a lawmaker was speaking. Kathmandu, September 15 CPN-UML Chief Whip Ain Bahadur Mahar has raised a point of…

Onlinekhabar English

अद्यावधिक

Home Minister leaves Gen Z Memorial Park without inaugurating it after martyrs’ families reject statues

नयाँ ट्याबमा खुल्छ

Home Minister Sudan Gurung left the Gen Z Memorial Park in Satdobato, Lalitpur, without inaugurating it after families of those killed during the Gen Z Kathmandu, September 9 Home Minister Sudan Gurung left the Gen Z Memorial Park in Satdobato, Lalitpur, without inaugurating it after families of those killed during the Gen Z movement objected to the statues installed at the park.

Khabarhub English

No one will dare fire a gun at people again, says Home Minister Gurung

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: Home Minister Sudan Gurung has said no one will now dare to open fire on the people in the country. Addressing a Gen-Z Martyrs’ Day programme held at the old Parliament building in New Baneshwor, Gurung claimed that no one would have the courage to… KATHMANDU: Home Minister Sudan Gurung has said no one will now dare to open fire on the people in the country.

Khabarhub English

Govt committed to fulfilling Gen-Z martyrs’ dreams: Home Minister

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: The foundation stone for a memorial park honouring Gen-Z martyrs has been laid on the Parliament premises, with Home Minister Sudan Gurung pledging to fulfil the aspirations for which they sacrificed their lives. The foundation stone was jointly la… KATHMANDU: The foundation stone for a memorial park honouring Gen-Z martyrs has been laid on the Parliament premises, with Home Minister Sudan Gurung pledging…

पृष्ठभूमि र अनुभव

प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।

पेशागत अनुभव

social activist

disc jockey

entrepreneur

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
५६
लिङ्ग
पुरुष
जन्म मिति (वि.सं.)
२,०४४-३-२५
बसोबास
गोरखा चुमनुव्री गाउँपालिका सिर्दिबास
नागरिकता जिल्ला
गोरखा

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Wikidata entityWikidataस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament member profileFederal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (Nepali)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Wikipedia profile (English)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal candidate result recordElection Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)Nepse Bajar candidate profileNepse Bajarस्रोत हेरिएको २०२६ जुलाई १२, १५:०८ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate directory, 2082HamroNetaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)