चयनितसमानुपातिक सूचीआदिवासी जनजाति, महिला

भुमिका लिम्बु सुब्बा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) · राष्ट्रिय सूची

भुमिका लिम्बु सुब्बा
स्रोतसहितको प्रोफाइलस्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

भुमिका लिम्बु सुब्बा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन आदिवासी जनजाति, महिला समूहबाट भएको हो। भूमिका सुब्बाको सांगीतिक, सांस्कृतिक र सांघठनिक यात्रा चार दशक लामो छ। झापाको गौरादहमा २०२७ सालमा जन्मिएकी उनी ११ वर्षको उमेरदेखि नै मेची सांस्कृतिक परिवारमा आबद्ध भएर नृत्यबाट आफ्नो सांस्कृतिक यात्रा सुरु गरिन्। २०३९ सालदेखि प्रगतिशील सांस्कृतिक अभियानमा सक्रिय रहँदै जनवादी सांस्कृतिक आन्दोलनमा जोडिइन्। सुरुमा नृत्यमा केन्द्रित भए पनि पछि गायनतर्फ मोडिएर २०४६ को जनआन्दोलनमा सशक्त सांस्कृतिक आवाज बन्न पुगिन्। प्रगतिशील कलाकार मञ्च, जन सांस्कृतिक मञ्च हुँदै राष्ट्रिय जनसांस्कृतिक महासङ्घको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेकी छिन्। युवा संघ नेपाल, पाँचथर–काठमाडौं सम्पर्क मञ्च र नेकपा एमाले प्रदेश १ कमिटीमा पनि विभिन्न भूमिकामा योगदान दिइन्।

अन्य नाम: भूमिका लिम्बु सुब्बा

सिट विवरण

दल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सिट प्रकार
समानुपातिक सूची
सूची
राष्ट्रिय सूची
समूह
आदिवासी जनजाति, महिला
स्थिति
चयनित

समाचारमा उल्लेख

यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।

Khabarhub English

UML lawmaker says government must take responsibility for Ganesh Nepali’s death

नयाँ ट्याबमा खुल्छ

KATHMANDU: CPN-UML lawmaker Bhumika Limbu Subba has said the government must take responsibility for the death of Ganesh Nepali, arguing that the incident raises serious questions about state accountability and sensitivity.

व्यक्तिगत विवरण

सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।

उमेर
५६
लिङ्ग
महिला

स्रोत

स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२

Federal Parliament member profileFederal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR House vote summary, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal PR seat allocation notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission of Nepal final House election report notice, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)Election Commission proportional members elected, 2082Election Commission of Nepalस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)7th House of Representatives (Nepal)Wikipediaस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)HamroNeta candidate profile, 2082HamroNetaस्रोत हेरिएको २०२६ अप्रिल ४, ०४:१५ (नयाँ ट्याबमा खुल्छ)Federal Parliament active member directory, 2082Federal Parliament Secretariatस्रोत हेरिएको २०२६ जुलाई १३, ०५:५२ (नयाँ ट्याबमा खुल्छ)