वसु माया तामाङ
राष्ट्रिय स्वतन्त्र पार्टी · राष्ट्रिय सूची

वसु माया तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। उनको चयन आदिवासी जनजाति, महिला समूहबाट भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा सिफारिस भएकी ५४ वर्षीया बसुमाया तामाङको जीवनयात्रा अत्यन्तै संघर्षपूर्ण र प्रेरणादायी छ। धादिङको रुबी भ्यालीमा जन्मिएकी उनले सानै उमेरमा परिवारसँगै काठमाडौँ आएर अभाव र कठिनाइको सामना गर्नुपर्यो। २०४९ सालमा पद्मकन्या कलेजबाट आईए उत्तीर्ण गरे तापनि बुबाको निधनपछि परिवारको जिम्मेवारी काँधमा आएकाले उनले उच्च शिक्षालाई निरन्तरता दिन सकिनन्। जीविकोपार्जनका लागि उनले ऊन कात्ने, स्विटर बुन्ने र रात्रिको समयमा विष्णुमती नदीमा बालुवा चाल्ने तथा बोक्ने जस्ता कडा शारीरिक श्रम समेत गरिन्।
अन्य नाम: बसुमाया तामाङ
सिट विवरण
- दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- सिट प्रकार
- समानुपातिक सूची
- सूची
- राष्ट्रिय सूची
- समूह
- आदिवासी जनजाति, महिला
- स्थिति
- चयनित
समाचारमा उल्लेख
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
समाचारमा उल्लेख भेटिएन।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
व्यक्तिगत विवरण
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
- उमेर
- ५६
- लिङ्ग
- महिला
स्रोत
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२