मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३
माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै।
प्रतिनिधि सभा बैठक, २०८३ असोज १४ गते, बुधबार दिनको १:०० बजे / माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै। प्रतिनिधि सभा, संघीय संसद् अभिलेख खोल्नुहोस् (नयाँ ट्याबमा खुल्छ)










