मुख्य सामग्रीमा जानुहोस्
सांसद निर्देशिकामा फर्कनुहोस्
रुवी कुमारी

प्रमाणित सार्वजनिक प्रोफाइल

श्रम संस्कृति पार्टी

राष्ट्रिय सूची

श्रम संस्कृति पार्टी

समानुपातिक सूची

मधेसी, महिला

चयनित

रुवी कुमारी

श्रम संस्कृति पार्टीराष्ट्रिय सूचीअद्यावधिक २०२६ अप्रिल ३, २२:३०

सार्वजनिक सारांश

रुवी कुमारी २०८२ को प्रतिनिधिसभा निर्वाचनपछि श्रम संस्कृति पार्टीको मधेसी, महिला समानुपातिक सूचीबाट प्रतिनिधिसभामा चयन भएका सदस्य हुन्। धनुषा जिल्लाको मझेलियास्थित ठाकुर बस्तीको एक सामान्य परिवारमा जन्मिएकी रुबीकुमारी ठाकुर देशकै कान्छी सांसदका रूपमा परिचित छिन्। उनका पिता सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् भने आमा रेणु ठाकुर गृहिणी हुन्। ६ भाइबहिनीमध्येकी एक रुबीले आर्थिक अभाव र सामाजिक विभेदका बाबजुद आफ्नो संघर्ष जारी राखिन्। उनले २०७४ सालमा एसईई उत्तीर्ण गरी धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लो (इन्जिनियरिङ) अध्ययन पूरा गरिन्। राजनीतिमा प्रवेश गर्नुअघि उनी एक कन्सल्टेन्सीमा नक्सा बनाउने र डिजाइन गर्ने प्राविधिक काम गर्थिन्, जहाँबाट हुने कमाइले उनले आफ्नो परिवार र भाइबहिनीको पढाइमा सहयोग पुर्‍याउँदै आएकी थिइन्।

सूची

राष्ट्रिय सूची

समूह

मधेसी, महिला

दल

श्रम संस्कृति पार्टी

स्रोत अभिलेख

व्यक्तिगत विवरण

योग्यता र अनुभव

शैक्षिक विवरण

डिप्लोमा इन्जिनियरिङ्ग

व्यक्तिगत विवरण

सम्बन्धित समाचार

तलका समाचारहरू स्वीकृत प्रकाशनबाट क्युरेट गरिएका छन् र मूल रिपोर्टसँग जोडिएका छन्। कुनै कार्डमा सम्बन्धित सूची खोलेर त्यो समाचारसँग जोडिएका सबै सांसद हेर्न सकिन्छ।

Republica

अद्यावधिक २०२६ अप्रिल ३०, ०८:०५

समाचार हेर्नुहोस्

Deputy Speaker Thakur discharged from hospital

She was admitted to the hospital due to diabetes issues on Wednesday. Deputy Speaker Thakur discharged from hospital

Khabarhub English

प्रकाशित २०२६ अप्रिल २९, १५:१५

समाचार हेर्नुहोस्

Parties urge to convene federal parliament session

KATHMANDU: Opposition parties have urged the government to immediately convene a session of the federal parliament.

Republica

अद्यावधिक २०२६ अप्रिल २९, १२:२६

समाचार हेर्नुहोस्

Oppn parties on warpath as govt pushes five ordinances after suspending parliament

The latest flashpoint came on Wednesday when the government recommended three additional ordinances to President Ramchandra Paudel. According to sources at the Office of the President, the ordinances... Oppn parties on warpath as govt pushes five ordinances after suspending parliament The latest flashpoint came on Wednesday when the government recommended three additional ordinances to President Ramchandra Paudel.

Republica

अद्यावधिक २०२६ अप्रिल २९, ११:३३

समाचार हेर्नुहोस्

Deputy Speaker Ruby Kumari Thakur’s health improving after hospitalization

She was taken to KIST Medical College and Teaching Hospital after she reportedly fainted. According to the hospital, her condition has now stabilised and she has regained consciousness. Deputy Speaker Ruby Kumari Thakur’s health improving after hospitalization

Khabarhub English

प्रकाशित २०२६ अप्रिल २९, ०८:४३

समाचार हेर्नुहोस्

Opposition forms united front against ordinances pushed by PM Balen Shah

KATHMANDU: Opposition parties have formed a united front, concluding that the government led by Prime Minister Balen Shah is attempting to bypass Parliament through ordinances. The opposition bloc launched a collective protest after Shah, on Tuesday, recommen… KATHMANDU: Opposition parties have formed a united front, concluding that the government led by Prime Minister Balen Shah is attempting to bypass Parliament t…

पृष्ठ १ / ७

स्रोत

सिट र प्रतिनिधित्व सम्बन्धी विवरण आधिकारिक सार्वजनिक अभिलेखबाट लिइएको हो। शिक्षा, संस्था, पेशागत अनुभव, आबद्धता, आधिकारिक प्रोफाइल लिङ्क र हालका मन्त्रिपरिषद् नियुक्ति विवरण संघीय संसद सचिवालयका सदस्य पृष्ठ, मन्त्रिपरिषद् सूची वा सार्वजनिक प्रकाशनबाट थपिन सक्छन्। भरपर्दो अंग्रेजी जीवनी नभएको अवस्थामा स्रोतमा जोडिएको नेपाली सार्वजनिक प्रोफाइलबाट अंग्रेजी सारांश अनुवाद गरेर देखाउन सकिन्छ।