स्नातकोत्तर
- संस्था
- त्रिभुवन विश्वविद्यालय
- देश
- Nepal
राष्ट्रिय स्वतन्त्र पार्टी · बारा-३

अरबिन्द साह राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-३ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। ई. अर्बिन्द साहको जन्म सन् १९८४ मा बारा जिल्लाको महागढीमाई नगरपालिका–७, तेल्कुवामा भएको हो। शिक्षक दम्पतीका सन्तान साहको बाल्यकाल ग्रामीण परिवेशमा खेतीपाती र प्रकृतिसँग घुलमिल भएर बित्यो। गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले उच्च शिक्षाका लागि छात्रवृत्तिमा पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङ पूरा गरे। हाल उनी आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिँदै ग्रामीण विकास विषयमा एमफिल सकेर पीएचडीतर्फ अग्रसर छन्
अन्य नाम: अर्विंद साह
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२