वि.एस.सी.
- संस्था
- भारत
राष्ट्रिय स्वतन्त्र पार्टी · कपिलबस्तु-२

विक्रम थापा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कपिलबस्तु-२ का प्रतिनिधिसभा सदस्य हुन्। उनी २०८२ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका हुन्। गुल्मीमा जन्मिएका ६३ वर्षीय विक्रम सिंह थापा हाल कपिलवस्तुलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन्। उनले २०३७ सालमा गुल्मीको महेन्द्र माध्यमिक विद्यालयबाट एसएससी उत्तीर्ण गरेका थिए भने भारतको बनारसस्थित उदय प्रताप कलेजबाट बीएस्सीसम्मको शिक्षा हासिल गरेका छन्। अन्याय, अत्याचार र भ्रष्टाचार विरुद्ध निडर भएर आवाज उठाउने स्वभावका थापा विगत डेढ दशकदेखि कपिलवस्तुमा विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्।
अन्य नाम: बिक्रम थापा
यी समाचारको शीर्षक वा सारांशमा यस सांसदको नाम स्पष्ट रूपमा उल्लेख छ र मूल प्रकाशनसँग लिंक गरिएको छ। प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएमा स्रोतको पाठ यथावत् राखिन्छ।
अहिले उपलब्ध स्रोतमा यस सांसदबारे हालैको समाचार भेटिएन।
प्रमाणित नेपाली अनुवाद उपलब्ध नभएका केही अभिलेख स्रोतकै भाषामा राखिएका छन्।
.......
सिटको विवरण आधिकारिक अभिलेखबाट लिइएको हो। पृष्ठभूमि, आबद्धता, लिंक र मन्त्रीको जिम्मेवारीका लागि संघीय संसदका पृष्ठ, मन्त्रिपरिषद् सूची र अन्य सार्वजनिक स्रोत पनि प्रयोग हुन सक्छन्। केही अंग्रेजी सारांश लिंक गरिएको नेपाली स्रोतबाट अनुवाद गरिएका छन्।
स्रोत जाँच २०२६ जुलाई १३, ०५:५२