
प्रमाणित सार्वजनिक प्रोफाइल
राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय सूची

समानुपातिक सूची
खस आर्य, महिला
चयनित
समिक्षा बास्कोटा
सार्वजनिक सारांश
समिक्षा बास्कोटा २०८२ को प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको खस आर्य, महिला समानुपातिक सूचीबाट प्रतिनिधिसभामा चयन भएका सदस्य हुन्। समीक्षा बास्कोटाको जन्म पाँचथरको एउटा प्रतिष्ठित राजनीतिक परिवारमा भएको हो; उनका पिता दीपकप्रसाद बास्कोटा पूर्व गृहराज्यमन्त्री हुन्। उनले काठमाडौंको लिटिल एन्जल्स स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक (LLB) गरिन्। थप अध्ययनका लागि अमेरिका पुगेकी बास्कोटाले त्यहाँबाट कानुनमै स्नातकोत्तर (LLM) पूरा गरिन्। सन् २०१० मा नेपाल फर्किएपछि उनले सिभिल बैंकमा 'लिगल अफिसर'को रूपमा व्यावसायिक यात्रा सुरु गरेकी थिइन्। केही समय बैंकिङ क्षेत्रमा काम गरेपछि उनले आफ्नै कानुनी फर्म स्थापना गरिन् र पारिवारिक चिया व्यवसाय (बास्कोटा ग्रुप) लाई ब्रान्डिङ गर्ने कार्यमा पनि सक्रिय भइन्।
सूची
राष्ट्रिय सूची
समूह
खस आर्य, महिला
दल
राष्ट्रिय स्वतन्त्र पार्टी
स्रोत अभिलेख
५
व्यक्तिगत विवरण
योग्यता र अनुभव
शैक्षिक विवरण
व्यक्तिगत विवरण
सम्बन्धित समाचार
तलका समाचारहरू स्वीकृत प्रकाशनबाट क्युरेट गरिएका छन् र मूल रिपोर्टसँग जोडिएका छन्। कुनै कार्डमा सम्बन्धित सूची खोलेर त्यो समाचारसँग जोडिएका सबै सांसद हेर्न सकिन्छ।
प्रकाशित २०२६ मे ४, १४:१५
Suhang Nebang propose monitoring of holding centers for displaced squatters
KATHMANDU: Lawmaker Suhang Nembang has proposed that the parliamentary Law, Justice and Human Rights Committee conduct on-site monitoring of holding centers where displaced squatters have been relocated.
अद्यावधिक २०२६ मे ४, १२:२१
UML lawmaker Nembang calls for monitoring of holding centres housing displaced squatters
Lawmaker Suhang Nembang has proposed that the parliamentary Law, Justice and Human Rights Committee conduct monitoring of holding centres where landless squatters have been temporarily housed. UML lawmaker Nembang calls for monitoring of holding centres housing displaced squatters
प्रकाशित २०२६ अप्रिल २९, १५:१५
Parties urge to convene federal parliament session
KATHMANDU: Opposition parties have urged the government to immediately convene a session of the federal parliament.
अद्यावधिक २०२६ अप्रिल २९, १२:२६
Oppn parties on warpath as govt pushes five ordinances after suspending parliament
The latest flashpoint came on Wednesday when the government recommended three additional ordinances to President Ramchandra Paudel. According to sources at the Office of the President, the ordinances... Oppn parties on warpath as govt pushes five ordinances after suspending parliament The latest flashpoint came on Wednesday when the government recommended three additional ordinances to President Ramchandra Paudel.
प्रकाशित २०२६ अप्रिल २९, ०८:४३
Opposition forms united front against ordinances pushed by PM Balen Shah
KATHMANDU: Opposition parties have formed a united front, concluding that the government led by Prime Minister Balen Shah is attempting to bypass Parliament through ordinances. The opposition bloc launched a collective protest after Shah, on Tuesday, recommen… KATHMANDU: Opposition parties have formed a united front, concluding that the government led by Prime Minister Balen Shah is attempting to bypass Parliament t…
पृष्ठ १ / ६
स्रोत
सिट र प्रतिनिधित्व सम्बन्धी विवरण आधिकारिक सार्वजनिक अभिलेखबाट लिइएको हो। शिक्षा, संस्था, पेशागत अनुभव, आबद्धता, आधिकारिक प्रोफाइल लिङ्क र हालका मन्त्रिपरिषद् नियुक्ति विवरण संघीय संसद सचिवालयका सदस्य पृष्ठ, मन्त्रिपरिषद् सूची वा सार्वजनिक प्रकाशनबाट थपिन सक्छन्। भरपर्दो अंग्रेजी जीवनी नभएको अवस्थामा स्रोतमा जोडिएको नेपाली सार्वजनिक प्रोफाइलबाट अंग्रेजी सारांश अनुवाद गरेर देखाउन सकिन्छ।
Election Commission of Nepal PR House vote summary, 2082
Election Commission of Nepal
अद्यावधिक २०२६ मार्च २३, ०८:२९
Election Commission of Nepal PR seat allocation notice, 2082
Election Commission of Nepal
अद्यावधिक २०२६ मार्च २३, ०८:२९
Election Commission of Nepal final House election report notice, 2082
Election Commission of Nepal
अद्यावधिक २०२६ मार्च २३, ०८:२९
7th House of Representatives (Nepal)
Wikipedia
अद्यावधिक २०२६ मार्च २३, ०८:२९
HamroNeta candidate profile, 2082
HamroNeta
अद्यावधिक २०२६ अप्रिल ३, २२:३०